बिद्यार्थी नेता भनेर मलाई समाएर यातना दिए सेनाले : खुशीराम चौधरी सारा चोटै चोट थियो आङ्गैभरी । त्यति त गोरुले पनि पिटाई खान्न होला । Listen to audio story
माओवादीलाई खाना खुवाएकै भएर सेनाले समातेर लगे : राजु चौधरी हाम्रो आँखा अगाडि चैं “यिनीहरुलाई छोड्दैछौं भन्थ्यो सेनाले । तर खै अब साँचिकै छोड्थ्यो कि गोलीले छोड्यो? Listen to audio story
अझै न्याय कै खोजीमा छु : निशा न्यौपाने कुटेर सबै छालाहरु फुटिसकेको थियो । दोस्रो तेस्रो दिनपछि जति कुटे पनि थाहै हुन्थेन । Listen to audio story
आँखा बन्द गरेर कुट्दा सहन गाह्रो हुँदो रहेछ : सबिता बाँनिया “हामीलाई बलात्कार गर्न प्रयत्न गरियो भने सेनाको हतियार खोस्नु पर्छ है” भनेर अर्का महिला बन्दिसँग योजना पनि बनाएको थिएँ Listen to audio story
हिरासतमै यौन हिंसा प्रयासको प्रतिवाद गरें : कमरेड रुकू चौलागाईं पुरुष र महिलालाई दिइने यातना सबै त्यस्तै छन् । दुवैलाई उसैगरी पिट्छन् । Listen to audio story
हरेक दिन हाम्रो घर पुलिस सेना आउँथे : कमरेड कबिता माओवादीमा होउञ्जेल म घर सम्झेर सँधै रुन्थें । सेना पुलिसले मार्लान् भन्ने डर नभएको भए म आउँथिन । Listen to audio story
मलाई बचाउनका लागि मेरो श्रीमतीले सेनाबाट बलत्कृत हुनुपर्यो : राम नारायण थारु पाँच मिनेट अझै कुटेको भए सायद म बाँच्दिन थिएँ । Listen to audio story
भैरवनाथ गण भित्र भेटेका साथीहरु बाहिर देखिनँ : उज्जवल आचार्य मानव जाति कै सबै भन्दा नराम्रो ठाउँ हो यो भनेर लेखेपछि मलाई ३ दिन थप हिरासतमा राखियो Listen to audio story
बिपिन भण्डारी र दिल बहादुर राई आज सम्म फर्केनन् : कबि गौतम व्यक्तिगत रुपमा भन्नुपर्दा जो साथीहरु हाम्रो सामु हुनुहुन्न, उहाँहरु जिवित हुनुहुन्छ भन्ने आश चैं छैन Listen to audio story