Stories

सानैमा सेनाद्वारा सामूहिक बलत्कृत भएँ : पुष्पा श्रेष्ठ

“गाउँमा सेना पस्यो” भनेपछि युवा वर्गमा पर्ने सबैजना यत्रतत्र लुक्न जानु पर्ने वाध्यता थियो ।

सानैमा सेनाद्वारा सामूहिक बलत्कृत भएँ : पुष्पा श्रेष्ठ

आफन्त हराएको पीडा कहिल्यै भुल्न सक्ने अवस्था आएन : बिमला घिमिरे

परिवर्तनको लागि लामबद्ध भएर अघि बढेको राजेन्द्र आज कहाँ छ ?

आफन्त हराएको पीडा कहिल्यै भुल्न सक्ने अवस्था आएन : बिमला घिमिरे

मलाई यसरी यातना दिनु भन्दा मार्दिनु बरु : गोविन्द यादव

मलाई यसरी यातना दिनुभन्दा गोली हान्नुस् भनेको थिएँ । झन् पिटे ।

मलाई यसरी यातना दिनु भन्दा मार्दिनु बरु : गोविन्द यादव

ब्यारेकमा आफ्नो मर्ने पालो कुर्दै दिनचर्या बित्थ्यो : बिकास थारु

गाली गर्ने, हान्ने, हामी माथि पिसाब फेरिदिने, उठ्–बस् गर्न लगाउने, मुर्गा बन्न लगाउने, लट्ठीले घोच्ने जस्ता कार्यहरु गर्थे उनीहरु ।

ब्यारेकमा आफ्नो मर्ने पालो कुर्दै दिनचर्या बित्थ्यो : बिकास थारु

म जस्तै सेनाद्वारा बलत्कृत भएका कयौं छन् : सरस्वती थारु

मेरो त सास मात्रै बाँकी थियो । बरु मर्न दिएको भए हुन्थ्यो । किन आफ्नो ईज्जत दिईस्? श्रीमान्ले भन्नु भयो ।

म जस्तै सेनाद्वारा बलत्कृत भएका कयौं छन् : सरस्वती थारु

रगतले भिजेको पेटिकोट मात्र बाँकी थियो : सिता थारु

सासु–ससुराले जोखिम मोलेर मलाई उपचार नगराएको भए म बाँच्ने थिईन ।

रगतले भिजेको पेटिकोट मात्र बाँकी थियो : सिता थारु

सेनाको हातबाट छोरालाई छिनेर ल्याउन सकिनँ : सोनु थारु

“मैले के गल्ती गरेको छु ? आमा मलाई किन लग्न लागेको ?” सेनाले लग्दा मेरो छोराले प्रश्न गरिरहेको थियो ।

सेनाको हातबाट छोरालाई छिनेर ल्याउन सकिनँ : सोनु थारु

What was my mistake? | Hemraj Tharu

Hemraj Tharu emotionally narrates how he was wrongfully targeted and subjected to torture without justification. His story highlights the struggle for justice and sheds light on the human rights violations during the Nepalese conflict period.

img

Will He recognize me, If he ever returned | Krishna Kumari Rai

Krishna Kumari Rai speaks about the pain and uncertainty of not knowing her son's fate and questions whether he would recognize her if he ever returned after such a long time. Her story highlights the anguish faced by families of the disappeared and the need for truth, accountability, and closure for the victims' loved ones.

willhe

Partners and supporters

Audio Partner