Stories

बिद्यार्थी नेता भनेर मलाई समाएर यातना दिए सेनाले : खुशीराम चौधरी

सारा चोटै चोट थियो आङ्गैभरी । त्यति त गोरुले पनि पिटाई खान्न होला ।

बिद्यार्थी नेता भनेर मलाई समाएर यातना दिए सेनाले : खुशीराम चौधरी

माओवादीलाई खाना खुवाएकै भएर सेनाले समातेर लगे : राजु चौधरी

हाम्रो आँखा अगाडि चैं “यिनीहरुलाई छोड्दैछौं भन्थ्यो सेनाले । तर खै अब साँचिकै छोड्थ्यो कि गोलीले छोड्यो?

माओवादीलाई खाना खुवाएकै भएर सेनाले समातेर लगे : राजु चौधरी

अझै न्याय कै खोजीमा छु : निशा न्यौपाने

कुटेर सबै छालाहरु फुटिसकेको थियो । दोस्रो तेस्रो दिनपछि जति कुटे पनि थाहै हुन्थेन ।

अझै न्याय कै खोजीमा छु : निशा न्यौपाने

आँखा बन्द गरेर कुट्दा सहन गाह्रो हुँदो रहेछ : सबिता बाँनिया

“हामीलाई बलात्कार गर्न प्रयत्न गरियो भने सेनाको हतियार खोस्नु पर्छ है” भनेर अर्का महिला बन्दिसँग योजना पनि बनाएको थिएँ

आँखा बन्द गरेर कुट्दा सहन गाह्रो हुँदो रहेछ : सबिता बाँनिया

हिरासतमै यौन हिंसा प्रयासको प्रतिवाद गरें : कमरेड रुकू चौलागाईं

पुरुष र महिलालाई दिइने यातना सबै त्यस्तै छन् । दुवैलाई उसैगरी पिट्छन् ।

हिरासतमै यौन हिंसा प्रयासको प्रतिवाद गरें : कमरेड रुकू चौलागाईं

हरेक दिन हाम्रो घर पुलिस सेना आउँथे : कमरेड कबिता

माओवादीमा होउञ्जेल म घर सम्झेर सँधै रुन्थें । सेना पुलिसले मार्लान् भन्ने डर नभएको भए म आउँथिन ।

हरेक दिन हाम्रो घर पुलिस सेना आउँथे : कमरेड कबिता

मलाई बचाउनका लागि मेरो श्रीमतीले सेनाबाट बलत्कृत हुनुपर्यो : राम नारायण थारु

पाँच मिनेट अझै कुटेको भए सायद म बाँच्दिन थिएँ ।

मलाई बचाउनका लागि मेरो श्रीमतीले सेनाबाट बलत्कृत हुनुपर्यो : राम नारायण थारु

भैरवनाथ गण भित्र भेटेका साथीहरु बाहिर देखिनँ : उज्जवल आचार्य

मानव जाति कै सबै भन्दा नराम्रो ठाउँ हो यो भनेर लेखेपछि मलाई ३ दिन थप हिरासतमा राखियो

भैरवनाथ गण भित्र भेटेका साथीहरु बाहिर देखिनँ : उज्जवल आचार्य

बिपिन भण्डारी र दिल बहादुर राई आज सम्म फर्केनन् : कबि गौतम

व्यक्तिगत रुपमा भन्नुपर्दा जो साथीहरु हाम्रो सामु हुनुहुन्न, उहाँहरु जिवित हुनुहुन्छ भन्ने आश चैं छैन

बिपिन भण्डारी र दिल बहादुर राई आज सम्म फर्केनन् : कबि गौतम

Partners and supporters

Audio Partner